अमला खाएर पानी पिउँदा किन मुख गुलियो हुन्छ? Drinking water after eating amala

अमला खाएर पानी पिउँदा किन मुख गुलियो हुन्छ? Drinking water after eating amala




के तपाईंले कहिल्यै ख्याल गर्नु भएको ? कि जब तपाईं अमला खानु हुन्छ र के हि क्षण भित्र तुरन्त पानी पिउनु हुन्छ भने तपाईंले पिएको पानी तपाईंलाई गुलियो भएको महसुस हुनेछ ।

किन अमला खाएर पानी पिउँदा मुख गुलियो हुन्छ ?

यो हुनुको पछाडि को बैज्ञानिक कारण के हो भने अमला मा पाइने बिभिन्न रसायनिक तत्वहरु मध्य ग्यालेट र टिनेट नामक रसायनिक तत्वहरु अधिक मात्रामा अमलामा पाइने गर्दछ ।

Read More:

जब हामि अमला खान्छौं तब अमलामा भएका ति रसायन तत्वहरु (ग्यालेट र टिनेट) ले हाम्रो जिब्रोलाई खुम्चाउने र जिब्रो मा भएका स्वाद थाहा पाउने तन्तुहरुलाई  के हि क्षणको लागि निस्क्रिय बनाउने गर्दछ । 
त्यति बेला हामीले पानीपिउँदा ति जिब्रोमा भएका रसायन तत्वहरु पानी ले पखालिने गर्दछ र त्यो बेला हामिलाई मुख गुलियो भएको महसुस हुँदछ. 
यहि कारण अमला खाएर पानी पिउदा गुलियो भएको अनुभव हुने गर्दछ ।




DISCLAIMER: "नेपाली हेल्थ मीडिया डट कम" अनलाईन वेबसाइटमा प्रकाशन गरिएको आर्टिकलहरु केवल सूचना र सामान्य जानकारीको उद्देश्यको लागि मात्र हो. यो कसैको व्यक्तिगत परिस्थिति, पेशेवर चिकित्सा, निदान वा उपचारको विकल्पको लागि होइन. Read More...