अमला खाएर पानी पिउँदा किन मुख गुलियो हुन्छ? Drinking water after eating amala
अमला खाएर पानी पिउदा गुलियो भएको अनुभव हुने गर्दछ. Amala taste sweet after drinking water
के तपाईंले कहिल्यै ख्याल गर्नु भएको ? कि जब तपाईं अमला खानु हुन्छ र के हि क्षण भित्र तुरन्त पानी पिउनु हुन्छ भने तपाईंले पिएको पानी तपाईंलाई गुलियो भएको महसुस हुनेछ ।
किन अमला खाएर पानी पिउँदा मुख गुलियो हुन्छ ?
यो हुनुको पछाडि को बैज्ञानिक कारण के हो भने अमला मा पाइने बिभिन्न रसायनिक तत्वहरु मध्य ग्यालेट र टिनेट नामक रसायनिक तत्वहरु अधिक मात्रामा अमलामा पाइने गर्दछ ।Read More:
- दाद र काछ को समस्या (Fungal Infection)
- कुकुर पाल्दा हुने 5 फाइदाहरु ( 5 Benefits of Having a Dog in Your Life)
- हात खुट्टा झमझमाउने र निदाउने समस्या
- रगतमा अक्सिजन कम हुँदा देखिने लक्षणहरु (Low Oxygen Levels in Blood)
त्यति बेला हामीले पानीपिउँदा ति जिब्रोमा भएका रसायन तत्वहरु पानी ले पखालिने गर्दछ र त्यो बेला हामिलाई मुख गुलियो भएको महसुस हुँदछ.
यहि कारण अमला खाएर पानी पिउदा गुलियो भएको अनुभव हुने गर्दछ ।