कुकुर पाल्दा हुने 5 फाइदाहरु ( 5 Benefits of Having a Dog in Your Life)

Kalpana
सुन्दा अचम्म लाग्न सक्छ तर घरमा कुकुर पाल्दा  स्वास्थ्यको लागि एकदमै फाइदा छ । यसले मुटुरोग हुनबाट बचाउने, तनाबलाई कम गर्ने, साथ-साथै कुकुर संग दिनमा 15 मिनेट समय बिताउने मानिसहरु एकदमै स्वस्थ्यकर रहन्छन.
कम्तिमा एक कुकुर घरमा पाल्नु आवश्यक हुन्छ र धेरै मानिसहरुले पालिरहेका पनि हुन्छन. 

कुकुर पाल्दा स्वास्थ्यमा हुने 5 फाइदाहरु :

  1. तनाव कम गरि खुशीयाली बढाउने
  2. मुटुरोग यानिकी हृदयघातबाट बचाउने
  3. छालासम्बन्धी रोग र एलर्जी हुनबाट बचाउनु ,
  4. कुकुर पाल्ने घरका मानिसहरु अन्य घरका व्यक्ति भन्दा बढी सक्रिय हुन्छन
  5. कुकुर संग खेल्ने अथवा समय बिताउने ब्याक्तिलाइ उच्च रक्तचाप घटाउन पनि एकदमै मदत गर्दछ
यसबाहेक कुकुरलाई मानिसले बाहिर डुलाउन लैजाँदा मानिसको व्यायाम साथसाथै फ्रेस महसुस हुने गर्छ.  साथै कुकुरसङ खेल्दा मानिसलाई डिप्रेसन र तनाव पनि कम हुने गर्छ. 

घरमा कुकुर पाल्नुको बेफाइदा :

खासगरी घरमा कुकुर पाल्नुको बेफाइदा त केहि छैन तर कुकुरको हेरचाहमा ख्याल गरिएन भने यसले रेबिज जस्ता विभिन्न रोगहरु पनि सार्न सक्छ. कुकुरको दिसापिसाबलाई घर मै राखियो भने यसले बेफाइदा गर्ने हुन्छ. 
त्यसैले यदि तपाईं घरमा कुकुर पाल्नुहुन्छ वा कुकुर पाल्न चाहानुहुन्छ भने कुकुरलाई घरबाट करिब 5 मिनेट टाढा लगेर मात्र दिसापिसाब गराउनुहोस. 

Published by: Health Care Nepal
Tags
Our website uses cookies to enhance your experience. Learn More
Accept !