आँखा (Eyes) : आँखाले कसरी काम गर्छ ? How the Eyes Work in Nepali

Kalpana
हाम्रो आँखाले संसार मा भएको हरेक कुराहरुलाई देख्न सक्दछ मतलब  हामि यो संसार मा भएका हरेक वस्तुहरु देख्ने गर्दछौं । यदि हाम्रो शरीर मा आँखा नभएको भए हामी संसार को कुनै पनि कुराहरुलाई देख्न सक्दैन थियौं  तर के हामीले कहिले सोचेका छौँ कि हाम्रो आँखाले कसरी देख्न सक्दछ ? यसको वास्तविक कारण यस्तो रहेको छ ।
जब यो ब्रमाण्ड मा सुर्य को प्रकाश पर्दछ तबं उक्त सुर्य को प्रकाश ब्रमाण्ड हुदै हाम्रो आँखा सम्म पुग्दछ । अब हाम्रो आँखामा सुर्य को प्रकाश परे पछी आँखामा भएको लेन्स ले उक्त प्रकाश को किरणलाई एक  संकेत को रुपमा  हाम्रो मस्तिस्क सम्म पुर्याउदछ ।
त्यसपछि हाम्रो मस्तिस्क ले उक्त प्रकाश यानिकी  प्रकाश को किरणका संकेतहरुलाई अवलोकन गर्न सुरु गर्दछ तर यो प्रक्रिया यति छिटो गर्दछ कि कुनै मिलि सेकेन्ड भन्दा पनि हजारौं गुणा छिटो हुदछ र हामि संसार का  कुनै पनि वस्तुहरुलाई सजिलै देख्न सक्दछौं ।

तर यदि अध्यारो छ वा कुनै पनि प्रकाश छैन भने  हाम्रो आँखामा कुनै पनि प्रकाश को किरण पर्न सक्दैन जसको कारण मस्तिस्क मा हाम्रो आँखा बाट प्रकाश को सिग्नल पुग्न सक्दैन र हामि अध्यारो मा के हि देख्न सक्दैनौं ।

Our website uses cookies to enhance your experience. Learn More
Accept !