हन्ताभाइरसको लक्षणहरु | Hantavirus Symptoms in Nepali
हन्ताभाइरसको लक्षणहरु (Hantavirus Symptoms): ज्वरो आउने, पखला लाग्ने, जिऊ दुख्ने, बमिट हुने, थकान लाग्ने,श्वासप्रश्वासमा समस्या हुने
हन्ताभाइरस: हन्ताभाइरस मुसाको टोकाईबाट लाग्ने भाइरस हो । हन्ताभाइरस 1993 मा मुसाको टोकाई मार्फत पत्ता लागेको थियो ।
हन्ताभाइरस सेतो खुट्टा भएको मुसाबाट सर्ने गर्दछ । विशेष गरी हन्ताभाइरस जँगली प्रजातिको मुसा, त्यसमा पनि रुखमा बस्ने मुसा,धानको कुनिउमा बस्ने मुसा,परालमा बस्ने मुसा आदिमा पाइने गर्दछ ।
हन्ताभाइरस सेतो खुट्टा भएको मुसाबाट सर्ने गर्दछ । विशेष गरी हन्ताभाइरस जँगली प्रजातिको मुसा, त्यसमा पनि रुखमा बस्ने मुसा,धानको कुनिउमा बस्ने मुसा,परालमा बस्ने मुसा आदिमा पाइने गर्दछ ।
घरमा बस्ने मुसामा पनि यो हन्ताभाइरस हुन सक्छ । यस्ता प्रजातीको मुसालाई Rice rat, cotton rat पनि भनिन्छ । यो प्रजातीका मुसामा Hantavirus पाइने तथ्य May 1993 बाहिरिएको थियो । Hantavirus मानिसबाट मानिसमा सर्दैन तर मुसाको टोकाईबाट भने मानिसमा सर्दछ भनी पुष्टि १९९३ मै पुष्टि भएको थियो ।
सन् २०२० को मार्च महिनामा मुसाको टोकाईबाट Hantavirus लागेर चीनमा एक ब्यक्तिको मृत्यु भएको थियो भने CDC ( The Centers for Disease Control and Prevention ) ले आफ्नो वेबसाइटमा दिएको जानकारी अनुसार सन् २०१७ मा पनि ३६ वटा देशहरुमा यो Hantavirus फैलिएको थियो । जसमा ७२८ जना हन्ताभाइरसबाट संक्रमित पनि भएका थिए ।
Hantavirus नेपालमा पनि हुन सक्ने भनी आशंका गरिएको थियो । यदि मुसाले टोकेर त्यस्ता प्रकारका लक्षण देखिए भने तुरन्तै उपचारको लागी तपाईं अघी बढ्नु पर्ने छ ।

Read More
- फुड पोइजन हुने खानाहरु- फुड पोइजन कसरी हुन्छ ?
- मानिस को मुटु एक मिनेट मा कति पटक धड्किन्छ ?
- समुन्द्र को गहिराई के ले नापिन्छ ?
- मस्तिस्क को सबै भन्दा ठुलो भाग कुन हो ?
- स्तन क्यान्सरका लक्षणहरु : यी हुन् महिला र पुरुषमा देखिने स्तन क्यान्सरका लक्षणहरु
हन्ताभाइरसको लक्षणहरु Hantavirus Symptoms:
मुसाले टोक्दा हुने यो हन्ताभाइरस को संक्रमण भए पछि- ज्वरो आउने
- पखाला लाग्ने
- जिउ दुख्ने
- बमिट हुने
- थकाई लाग्ने
- श्वासप्रश्वास मा समस्या आउने गर्दछ ।
Hantavirus नेपालमा पनि हुन सक्ने भनी आशंका गरिएको थियो । यदि मुसाले टोकेर त्यस्ता प्रकारका लक्षण देखिए भने तुरन्तै उपचारको लागी तपाईं अघी बढ्नु पर्ने छ ।
हन्ताभाइरसबाट बच्ने उपाय :
Hantavirus जंगली मुसाबाट सर्ने भएको हुँदा- परालको कुन्युमा पराल तान्दा होसियारी अपनाउनु पर्दछ ।
- घर छेउछाउ जंगल वा घारी छ र मुसा बढी मात्रामा छ भने मुसा को औषधी राखि घरमा जंगली मुसा आउँनबाट जोगाउन र मुसा भगाउने उपाय अपनाउनु पर्दछ ।
- सुत्दा झुल टागेर सुत्ने गरे लामखुट्टे को टोकाई बाट मात्र बच्ने होइन सुतेको बेला अन्य कुनै पनि जीव ले टोक्न बाट बच्न सकिन्छ जस्तै मुसा को टोकाई बाट बच्न सकिन्छ, सर्प को टोकाई आदिबाट बच्न सकिन्छ ।
- यो हन्ता भाइरस बाट बच्ने उपाय नै त्यहि उपाय हुदछ, जुन घर मा मुसा आउँन वा जंगली मुसा छिर्न बाट जोगाउने उपाय र मुसा को टोकाई बाट बच्ने उपाय अपनाए यो हन्ताभाइरस बाट सजिल्यै बच्न सकिन्छ ।