कोरोनाको सामान्य र जटिल लक्षणहरु | New Coronavirus Symptoms in Nepali

Kalpana
New Coronavirus Symptoms in Nepali
(toc)

कोरोनाको लक्षण कस्तो हुँदा जटिल समस्या हुन्छ ? र कस्तो लक्षण हुँदा सजिलै ठिक हुन्छ ? जानी राखौँ ।

न्युरोलोजिकल असरका लक्षणहरू (Symptoms of Neurological Effects of COVID-19)

जस्ता लक्षणहरु कोरोनाको कोरोनाको न्युरोलोजिकल असर (Neurological Effects COVID-19) हुँदा देखिने लक्षणहरुहरु हुन् ।

यो लक्षण भएको कोरोना खानपान मा ध्यान दिंदा १०/११ दिन मा अधिकांशमा आँफैै ठिक हुन्छ । तर कतिपयमा भने stroke भएर जटिल अवस्था पनि आउन सक्छ ।

ध्यान दिए जटिल समस्या उत्पन्न हुन पाउँदैन । बस् ख्याल गरौं । यस बाट बच्न लसुन, अदुवा उमालेर खाने गाँजर उसिनेर खाने र ज्वरो आउँदै पीछे सिटामोल/पेनाडोल खाने, फेरि ज्वरो आए फेरी खाने तर ८ घण्टा को फरक मा यदि आएन भने नखाने ।

स्वासप्रस्वास असरका लक्षणहरु (Symptoms of Respiratory Effects of covid-19)

कोरोनाको स्वासप्रस्वास सम्बन्धि असर सबै भन्दा खतरनाक असर हो । यो लक्षण भएको कोरोना जटिल स्थितिमा पुग्न सक्ने सम्भावना हुन्छ । यसबाट बच्न बारम्बार तातो पानीको बाफ लिनु पर्छ । इम्युन सिस्टम बढाउने किसिमकका खानेकुराहरु प्रसस्त खानु पर्छ । सास लिन समस्याबढे जस्तो महसुस भए तुरून्तै हस्पिटल जाने र अक्सिजनको साहयता लिने गर्नु पर्छ ।

जस्ता लक्षणहरु कोरोनाको स्वासप्रस्वास सम्बन्धि असर (Respiratory Effects of COVID 19) हुँदा देखिने लक्षणहरु हुन्. Emergency situation हुने र डराउनु पर्ने अवस्था आउने भनेको प्राय Respiratory असर हुँदा हुन्छ । तर Neuro को असर हुँदा ध्यान दिए करिव १० / ११ दिनमा सजिलै आफैँ ठिक हुन्छ ।

कतिपयलाई न्यूरो को समस्या हुँदा पनि स्ट्रोक हुने सम्भावना हुन्छ र जटिल अवस्था आउन सक्छ तर यस्तो कम मानिसमा हुन्छ ।

कोभिडको असर हुँदा कसैलाई न्यूरो को असर हुन्छ त कसैलाई Respiratory असर हुन्छ । कसैलाई दुवै समस्या आउँछ त कसैलाई शरीर मा जुन रोग रोग छ त्यही रोग लाई बढाउँछ ।

मधुमेह, मुटुरोग, मृगौला रोग, दमरोग, फोक्सो सम्बन्धी रोग, लिभर समस्या, एच आइ भी र उच्च रक्तचाप भएकाहरुको शरीर मा इम्युन पावर कमी हुन्छ र यस्ता व्यक्तिलाई कोरोना को असर बढी हुने गर्छ ।

यस्ता रोगीले आफूलाई कोरोना संक्रमण भए आफ्नो सम्बन्धित डाक्टर संग बारम्बार सम्पर्क गरी सल्लाह लिई रहनु पर्छ र इम्युन बढाउने किसिमका स्वस्थ्य खानेकुरा खाई रहने गर्नु पर्छ ।

स्वास्थ्य मा कुनै किसिमको रोग नभएका व्यक्तिहरूलाई कोरोना को Neurological असर भए आइब्रुफिन, सिटामोल/पेनाडोल खाएर कोरोना ठिक हुन्छ, Respiratory असर हुँदा तातो पानी को बाफ लिनु पर्छ । ताकी फोक्सो मा कोभिडको असर बढ्न नसकोस् ।

टाउको दुखेको छैन, घाँटीमा असर छैन, श्वास प्रश्वासमा समस्या छैन र मात्र ज्वरो अनि स्वाद हराउने, गन्ध थाहा नहुने जस्ता लक्षणहरू मात्र देखिए बिलकुल सामान्य लक्षणहरु हुन्.

यसले कुनै गम्भीर अवस्था सिर्जना गर्दैन । तर शरीरमा भएको भाइरस लाई शरीर ले नियन्त्रण गर्न को निमित्त इम्युन पावर बढाउन स्वस्थ्य आहार सेवन गरी रहनु उत्तम हुनेछ ।

कोरोना ले Neuro को असर हुँदा शरीरको नर्भस सिस्टम मा कोभिडको भाइरसले ले आक्रमण गरी शरीर दुख्ने, टाउको दुख्ने र ज्वरो आउने, कान टालिएको जस्तो, नाक टालीएको जस्तो, सुन्ने र सुँघ्ने क्षमता घट्ने र आँखा दुख्ने, आँखाबाट आँसु आउने, जोर्नी दुख्ने जस्ता लक्षणहरू हुन्छन्.

VIDEO

न्यूरोको असर हुँदा त्यति धेरै डराउन आवस्यक छैन । खानपानमा ध्यान दिए १० / ११ दिनमा आफैँ सजिलै ठिक हुनेछ ।

यदि न्यूरो को समस्या सङ्गै श्वासप्रश्वासमा समस्या थपिए जोखिम ल्याउन सक्छ. यस्तो हुँदा तुरून्तै हस्पिटल जानु पर्ने हुन्छ ।

Respiratory समस्या हुँदा फोक्सोमा कोभिडले आक्रमण गरी फोक्सोको सेलहरू नष्ट गर्ने र श्वास फेर्न कठिनाई हुने, फोक्सोले राम्ररी काम गर्न नसकेर शरीरमा अक्सिजनको मात्रा कम हुन्छ र यस्तो हुँदा इमर्जेन्सी अवस्था आउन सक्छ ।

कोभिड लाग्दैमा डराउन आवस्यक छैन । कोभिडको लक्षणहरु आफैँले बुझ्न सकियो भने हस्पिटल जानु पर्ने अवस्था आउने हो वा घरमै ठिक हुन्छ भनी सुरुमै बुझ्न सकिन्छ र कोभीड को संक्रमण बाट बच्न सकिन्छ ।

Read More
Our website uses cookies to enhance your experience. Learn More
Accept !