कोरोना भाइरसको मध्यम लक्षणहरु Mild Symptoms of Coronavirus in Nepali

Kalpana
कोरोना भाइरसको मध्यम लक्षणहरु Mild Symptoms of Coronavirus in Nepali
(toc)

कोरोना भाइरसले विभिन्न व्यक्तिहरुलाई बिभिन्न तरिकाले असर गर्दछ. प्राय अधिकांश संक्रमित व्यक्तिहरुमा कोरोनाको असर मध्यम देखि जटिल अवस्थासम्म हुन्छ.

कसैलाई हस्पिटल भर्ना नभई पनि ठिक हुँदछ त कसैलाई हस्पिटलमा भर्ना हुनु पर्ने अवस्था पनि हुन्छ.

कोरोनाको सामान्य लक्षणहरु :

  • खोकी लाग्नु (coughing)
  • ज्वरो आउनु (fever)
  • पखाला लाग्नु (diarrhea)
  • गन्ध थाहा नहुनु
  • सुनाइ कम हुनु
  • हल्का टाउको दुख्नु
  • जिउ दुख्ने
  • थकाई लाग्नु

कोरोनाको मध्यम लक्षणहरु :

  • सोचाइमा उल्झन हुनु
  • कन्फ्युजन हुनु
  • ज्वरो आउनु
  • छाती दुख्नु
  • बढी टाउको दुख्नु (headache)
  • घाँटी दुख्नु
  • खोकी लाग्नु
  • छालामा घाउ हुनु

कोरोनाको जटिल लक्षणहरु :

  • सास फेर्न कठिनाई हुनु
  • अत्यधिक ज्वरो आउनु
  • अत्यधिक टाउको दुख्नु
  • अत्यधिक खोकी लाग्नु
  • ओठ, जिब्रो, हात, पैताला, निलो हुनु
  • आँखा रातो, निलो हुनु
  • सोच्न नसक्नु
  • स्वास प्रस्वासमा समस्या हुनु
  • शरीरमा अक्सीजन कम हुनु

यी माथि बताएको लक्षणहरु मध्य कसलाई कस्तो किसिमको लक्षण देखिन्छ भन्ने भन्न सकिन्न. व्यक्ति अनुसार लक्षणहरु फरक-फरक देखिने भएको कारण यदि कोरोना संक्रमण भएको संका लागे शरीरको इम्युन पावर बढाउने किसिमको खाना र स्वस्थ्य आहारमा ध्यान दिनुहोस. यदि जटिल अवस्था आएको महसुस भए तुरन्तै हस्पिटल भर्ना हुनुहोस.

Read More: कोरोनाको सामान्य र जटिल लक्षणहरु New Coronavirus Symptoms
Our website uses cookies to enhance your experience. Learn More
Accept !