मोटोपनबाट लाग्ने रोगहरु Diseases Caused by Obesity in Nepali

Kalpana
मोटोपनबाट लाग्ने रोगहरु Diseases Caused by Obesity in Nepali
(toc)

मोटोपन (Obesity) को सुरुवात संगै मधुमेह (Diabetes) हुने सम्भावना धेरै हुन्छ. मुटु रोग (Heart Disease) लाग्ने सम्भावना बढ्छ, उच्च रक्तचाप (High Blood Pressure) हुने सम्भावना उच्च हुन्छ साथै क्यान्सर (Cancer) समेत लाग्न सक्ने सम्भावना हुन्छ.

मोटोपन (Obesity) को कारणले लाग्ने रोगहरु (Diseases) धेरै हुन्छन्. यी माथि बताइएको रोगहरू मोटोपनबाट लाग्ने रोगहरु मध्यका के हि जटिल रोगहरु मात्र हुन्. यी बाहेक मोटोपनको कारण लाग्ने रोगहरु अन्य पनि विविध छन्.

मोटोपनबाट लाग्ने रोगहरु (Diseases Caused by Obesity) :

यी माथि बताइएको रोगहरू शरीर बढी मोटो भए पछि लाग्ने अति नै कमन रोगहरू हुन् । यी बाहेक पनि मोटोपन बाट लाग्ने अन्य सानातिना समस्याहरु विविध हुन्छन.

शरीर फुर्तिलो बनाउन देखि लिएर यस्ता किसिमका रोगहरूबाट बच्नको लागि शरीरमा मोटोपन बढ्न दिनु हुँदैन । मोटोपन हुनु दिर्घ समयमा शरीरको लागि निकै नै हानिकारक बन्न सक्छ ।

Video

पहिले-पहिले मानिसहरु मोटो व्यक्तिलाई हिस्टपुस्ट मान्दथे तर यथार्तमा मोटो मानिसहरू भन्दा पातलो शरीर भएका व्यक्तिहरू स्वस्थ्य रहेका हुन्छन् ।

थोरै मोटाउनु ठिकै भएता पनि बढी मेटाउनु स्वास्थ्य को लागि हानिकारक हुन जान्छ । दैनिक व्यायाम र खानपानमा ध्यान दिएर शरीरको तौल घटाउनमा ध्यान दिनु नै स्वास्थ्यको लागि उत्तम हुनेछ.

Our website uses cookies to enhance your experience. Learn More
Accept !