आकाशमा कसरी चराहरु उड्न सक्छन ? How can birds fly in the sky?

आकाशमा कसरी चराहरु उड्न सक्छन ? How can birds fly in the sky?




हामिले देखेको छौ कि चराहरु जब अकाश मा उड्द्छन तब उनिहरु आफ्नो फकेटा तलमाथी गर्दै हल्लाई रहेको हुन्छन ।
यसरी पखेटा हल्लाउदा उनिहरुले वायुमण्डलमा भएको हावालाई उनिहरुको पखेटाले तल तिर दबाउछन अनि वायुमण्डल मा भएको हावाले उनिहरुको पखेटा लाई माथी तिर धकेल्दछ यो बेला उनिहरु उड्ने गर्छन ।

जसरी नाउ चलाउदा पानी लाई पछाडी धकेलिन्छ र पानी को फोर्स ले नाउ लाई अगाडि बढाउछ ठिक त्यसरी नै हावलाई पखेटा ले तल तिर दबाउदा हावाले उनिहरु लाई माथी उडाउने हुन्छ । यहि कारण चराहरु हावामा मज्जाले उड्ने गर्दछन ।




DISCLAIMER: "नेपाली हेल्थ मीडिया डट कम" अनलाईन वेबसाइटमा प्रकाशन गरिएको आर्टिकलहरु केवल सूचना र सामान्य जानकारीको उद्देश्यको लागि मात्र हो. यो कसैको व्यक्तिगत परिस्थिति, पेशेवर चिकित्सा, निदान वा उपचारको विकल्पको लागि होइन. Read More...