मधुमेह रोग (ब्लड सुगर वा चिनीरोग ) लाई प्राकृतिक तरिका अनुसार नियन्त्रण गर्नु अघि तपाईंले बुझ्नु पर्ने कुरा : जब हाम्रो शरीरको रगतमा सुगर अर्थात ग्लुकोज को मात्रा बढ्दछ र उक्त ग्लुकोज शरीरको रगतबाट सेलहरुमा प्रयाप्त मात्रामा पुग्न सक्दैन र शरीर को सेलहरुले उक्त सुगर (ग्लुकोज) को मात्रालाइ राम्ररी प्रयोग गर्न सक्दैन।
यस्तो हुँदा शरीरमा ग्लुकोज को मात्रा खपत हुन पाउँदैन र ग्लुकोज शरीर भित्र अनियन्त्रित भै मधुमेह रोग लाग्ने गर्दछ । हामीले खाने प्रत्येक खानाबाट पाइने कर्बोहाइड्रेडमा ग्लुकोज को मात्रा बढी मात्रामा हुँदछ यसै बाट शरीर ले ग्लुकोज प्राप्त गर्दछ तर उक्त ग्लुकोज खपत हुन नपाए पछि शरीरमा ग्लुकोज मात्र बढी हुन जान्छः र शरीर ले ग्लुकोजलाइ नियन्त्रण मा राख्न नसके पछि ग्लुकोज अनियन्त्रित भै मधुमेह रोग लाग्दछ।
यसलाई सामान्य तरिकाले बुझ्ने हो भने रगतमा गुलियो पदार्थ बढी हुँदा शरीरले उक्त गुलियो पदार्थलाइ पचाउन नसकेर मधुमेह (डायबेटिज) रोग हुने गर्दछ।
यो सुगर अर्थात् शरीर को रगतमा भएको गुलियो पदार्थ ग्लुकोज लाई नियन्त्रण गर्ने हाम्रो शरीर भित्र इन्सुलिन हर्मोन हुन्छ। इन्सुलिन हर्मोन हाम्रो शरीरको pancreas ग्रन्थि ले उत्पादन गर्दछ। इन्सुलिन हर्मोनको काम भनेको हामीले खाएको खानामा पाइने कार्बोहाइड्रेड बाट ग्लुकोज लाई प्रयोग गरी शरीरमा इनर्जी बढाउँन र धेरै इनर्जी युक्त भए फ्याट अर्थात बोसो बनाएर भविष्य को प्रयोग को लागि जम्मा गर्ने कार्य गर्दछ ता कि शरीरमा इनर्जी कम भएको बेला उक्त बोसो बाट इनर्जी निकाली शरीर ले प्रयोगमा ल्याउन सकोस।
यदि शरीर मा pancreas ग्रन्थि बाट इन्सुलिन हर्मोन उत्पादन मा कमि आयो भने शरीर को ग्लुकोज लाई कन्ट्रोल गर्न इन्सुलिन प्रयाप्त हुन सक्दैन र मधुमेह को सिकार भइने गरिन्छ।
यस्तो हुँदा शरीरमा उत्पन्न भएको सुगरलाइ इन्सुलिन हर्मोनले कन्ट्रोल गरी शरीरको सेलहरुले उक्त ग्लुकोज को प्रयोग गर्न सुरु गर्दछ र मधुमेह धेरै हद सम्म कन्ट्रोल गर्न सकिन्छ। सधैं दैनिक बिहान बेलुका राम्रो तरिका ले व्यायाम गरे सुगर पुर्ण रुपमा सधैं को लागि हराएर पनि जान सक्छ। व्यायाम गर्ने तरिका धेरै छन जस्तै, विस्तारै विस्तारै गर्दै कुद्ने बानि बसाउने, छिट्टो छिट्टो हिंड्ने, साइकल कुदाउने, नाच्ने, पौडी खेल्न जान्ने ले स्युइमिङ्ग पुल मा पौडी खेल्ने आदि विभिन्न तरिका अनुसार व्यायाम गर्न सकिन्छ।
मधुमेह का रोगि ले कस्ता किसिमका फाइबर खान बढी उपयोगी हुन्छ? भन्ने बारे पढ्न यहाँ क्लिक गरेर पढ्न सक्नु हुनेछ।
यस्तो हुँदा शरीरमा ग्लुकोज को मात्रा खपत हुन पाउँदैन र ग्लुकोज शरीर भित्र अनियन्त्रित भै मधुमेह रोग लाग्ने गर्दछ । हामीले खाने प्रत्येक खानाबाट पाइने कर्बोहाइड्रेडमा ग्लुकोज को मात्रा बढी मात्रामा हुँदछ यसै बाट शरीर ले ग्लुकोज प्राप्त गर्दछ तर उक्त ग्लुकोज खपत हुन नपाए पछि शरीरमा ग्लुकोज मात्र बढी हुन जान्छः र शरीर ले ग्लुकोजलाइ नियन्त्रण मा राख्न नसके पछि ग्लुकोज अनियन्त्रित भै मधुमेह रोग लाग्दछ।
यसलाई सामान्य तरिकाले बुझ्ने हो भने रगतमा गुलियो पदार्थ बढी हुँदा शरीरले उक्त गुलियो पदार्थलाइ पचाउन नसकेर मधुमेह (डायबेटिज) रोग हुने गर्दछ।
यो सुगर अर्थात् शरीर को रगतमा भएको गुलियो पदार्थ ग्लुकोज लाई नियन्त्रण गर्ने हाम्रो शरीर भित्र इन्सुलिन हर्मोन हुन्छ। इन्सुलिन हर्मोन हाम्रो शरीरको pancreas ग्रन्थि ले उत्पादन गर्दछ। इन्सुलिन हर्मोनको काम भनेको हामीले खाएको खानामा पाइने कार्बोहाइड्रेड बाट ग्लुकोज लाई प्रयोग गरी शरीरमा इनर्जी बढाउँन र धेरै इनर्जी युक्त भए फ्याट अर्थात बोसो बनाएर भविष्य को प्रयोग को लागि जम्मा गर्ने कार्य गर्दछ ता कि शरीरमा इनर्जी कम भएको बेला उक्त बोसो बाट इनर्जी निकाली शरीर ले प्रयोगमा ल्याउन सकोस।
यदि शरीर मा pancreas ग्रन्थि बाट इन्सुलिन हर्मोन उत्पादन मा कमि आयो भने शरीर को ग्लुकोज लाई कन्ट्रोल गर्न इन्सुलिन प्रयाप्त हुन सक्दैन र मधुमेह को सिकार भइने गरिन्छ।
अन्य विशेष जानकारीहरु पनि पढ्नुहोस् :
- जीवन बदल्न आजै बाट यी कुराहरु छोड्नुहोस
- फुड पोइजन हुने खानाहरु- फुड पोइजन कसरी हुन्छ ?
- ओठ फुट्ने समस्याको समाधान कसरी गर्ने ?
- ब्लड प्रेसर है हुँदा नुन खानु हुन्छ कि हुँदैन ?
- दैनिक बिहान तातो पानी पिउन किन जरुरी हुन्छ ?
- हात काट्यो भने के लगाउनु पर्छ ?
मधुमेह रोगलाई प्राकृतिक तरिका अनसार कसरी कन्ट्रोल गर्ने ?
१. दैनिक व्यायाम :
दैनिक व्यायाम गर्ने मतलब योगा वा अन्य कुनै पनि शरीरलाइ व्यायाम हुने काम गर्नु पर्दछ। जब दिनहुँ शारीरिक व्यायाम गरिन्छ तब शरीरको तौल घट्न सुरु हुन्छ र इन्सुलिन हर्मोनको उत्पादनमा बृद्दि हुन जान्छ। इन्सुलिनको बृद्दि भए पछि शरीरमा भएको ग्लुकोज अर्थात् सुगरको खपतमा ब्रिद्दि हुन जान्छ।यस्तो हुँदा शरीरमा उत्पन्न भएको सुगरलाइ इन्सुलिन हर्मोनले कन्ट्रोल गरी शरीरको सेलहरुले उक्त ग्लुकोज को प्रयोग गर्न सुरु गर्दछ र मधुमेह धेरै हद सम्म कन्ट्रोल गर्न सकिन्छ। सधैं दैनिक बिहान बेलुका राम्रो तरिका ले व्यायाम गरे सुगर पुर्ण रुपमा सधैं को लागि हराएर पनि जान सक्छ। व्यायाम गर्ने तरिका धेरै छन जस्तै, विस्तारै विस्तारै गर्दै कुद्ने बानि बसाउने, छिट्टो छिट्टो हिंड्ने, साइकल कुदाउने, नाच्ने, पौडी खेल्न जान्ने ले स्युइमिङ्ग पुल मा पौडी खेल्ने आदि विभिन्न तरिका अनुसार व्यायाम गर्न सकिन्छ।
२.कार्बोहाइड्रेड युक्त खानामा कन्ट्रोल गर्ने:
कार्बोहाइड्रेड मा ग्लुकोज बढी मात्रा मा हुन्छ। कार्बोहाइड्रेड युक्त खाना खाए पछि यसबाट शरीर मा ग्लुकोज यानिकी सुगर निर्माण हुन्छ। सुगर लाइ नियन्त्रण गर्दै सेलहरु सम्म पुर्याउने काम इन्सुलिन ले गर्छ तर शरीर मा ग्लुकोज को मात्रा बढी भएमा इन्सुलिन ले ग्लुकोज नियन्त्रण गर्न सक्दैन र ग्लुकोज अनियन्त्रित भै मधुमेह ले साह्रो पार्दै जानेछ। यहि कारण मधुमेह का बिरामी ले चामल को भात, आलु को सब्जी कम खाने गर्नु पर्दछ। किनकि चामल को भात, आलु को सब्जी मा कार्बोहाइड्रेड बढी मात्रा मा पाइन्छ।३. फाइबर युक्त खाना बढी मात्रामा खाने :
फाइबर युक्त खाने कुरा खाँदा मधुमेह लाइ धेरै हद सम्म कम गर्न सकिन्छ। फाइबर ले खाएको खाना लाइ ढिलो पाचन गर्न सहयोग गर्दछ यस्तो हुँदा शरीर मा एकै पटक बढी मात्रा मा ग्लुकोज को निर्माण हुन पाउँदैन जसको कारण रगत मा सुगर लेभल बढ्न पाउंदैन र मधुमेह कन्ट्रोल हुने गर्दछ।मधुमेह का रोगि ले कस्ता किसिमका फाइबर खान बढी उपयोगी हुन्छ? भन्ने बारे पढ्न यहाँ क्लिक गरेर पढ्न सक्नु हुनेछ।